Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

१३औँ ड्रेस टु इम्प्रेसमा चार फेसन डिजाइनर उत्कृष्ट

फेसनसम्बन्धी शैक्षिक संस्था आईआईएफटीको आयोजनामा 'ड्रेस टु इम्प्रेस' को १३औँ संस्करण कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। प्रतियोगितामा आईआईएफटीको बागबजार र कुमारीपाटी शाखाका १५५ जना विद्यार्थी डिजाइनरहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए। विभिन्न चार विधामा भएको प्रतिस्पर्धाबाट चार जना डिजाइनर उत्कृष्ट घोषित भएका छन्। विद्यार्थीहरूको फेसन डिजाइन कलालाई उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

2 publishers · 2 headlines · developing over 2d 22h
Broke firstRajdhani National Daily logoRajdhani National Daily

‘१३ औँ ड्रेस टु इम्प्रेस’मा १५५ डिजाइनर उत्रिए

काठमाडौं । १३ औँ संस्करणको ‘ड्रेस टु इम्प्रेसन’को चार वटा सिक्वेन्समा चार जना फेशन डिजाइन उत्कृष्ट भएका छन् । काठमाडौँको बागबजार र ललितपुरको कुमारी पाटीमा रहेका फेसनसम्बन्धी अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड इन्टेरियर डिजाइन ‘आइआइएफटी’ ले स्थापना काल देखि यो प्रतियोगिता गर्दै आएको छ । ‘आइआइएफटी’का विद्यार्थीहरू बिच उनीहरूले फेशन डिजाइन कलालाई उजागर गर्न […] The post ‘१३ औँ ड्रेस टु इम्प्रेस’मा १५५ डिजाइनर उत्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

1 more headline since

  1. ड्रेस टु इम्प्रेसमा ४ डिजाइनर विजेता

    फेसनसम्बन्धी शैक्षिक संस्था आईआईएफटीको आयोजनामा राजधानीमा फेसन डिजाइनरहृरूको स्पर्धा ड्रेस टु इम्प्रेसको १३औँ संस्करण सम्पन्न भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा १ सय ५५ जना डिजाइनर विद्यार्थीले आप्mना सिर्जनात्मक फेसन डिजाइन प्रस्तुत गरेका थिए। आईआईएफटीको बागबजार र कुमारीपाटीका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा डान्सिङ विथ द स्टार्स, अराउन्ड द वल्र्ड, ग्यालाक्टिक फेसन र अ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.