
अबुधाबीमा ‘नेपाल–यूएई आर्थिक साझेदारी’ कार्यक्रम सम्पन्न
काठमाडौँ- अबुधाबीमा ‘नेपाल–यूएई आर्थिक साझेदारी’ कार्यक्रम सम्पन्न भएको छ। नेपाली दूतावास अबुधाबीको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो। नेपाललाई व्यापार, लगानी, पर्यटन, प्रविध र व्यावसायिक सहकार्यका लागि आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने र दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ। कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पठाएका लिखित सन्देशमा […]
