Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Jullast: 10 Jul

मिडियाको संरचनागत सुधार र समस्या समाधानका लागि सरकार तयार: मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या समाधान गर्न सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ। नेपाली मिडियामा संरचनागत सुधारको आवश्यकता औंल्याउँदै उहाँले यसका लागि सरोकारवालाहरूसँग छलफल गर्न सरकार इच्छुक रहेको उल्लेख गर्नुभयो। मन्त्री तिमिल्सिनाले नेपाल पत्रकार महासंघ लगायतका निकायहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

3 publishers · 8 headlines · developing over 4d 17h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

मिडियामा संरचनागत सुधारको खाँचो छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

गोरखापत्र अनलाइनकाठमाडौं, असार २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली मिडियाको संरचनागत सुधारका लागि सरकार तयार रहेको भन्दै नेपाल पत्रकार महासंघसहित सरोकार...

news8 publishers
Coverage

7 more headlines since

  1. ‘अत्यावश्यक सेवामा मात्रै करारका कर्मचारी’

    गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २६ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयमातहतका सञ्चार संस्थानमा दैनिक सेवा प्रवाहमा समस्या पर्ने क्षेत्रमा मात्रै करार...

  2. ‘सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी बनाउँछौँ’

    गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २३ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विदेशी मुद्रणमा रहेको निर्भरता घटाउने गरी सरकारले सुरक्षण मुद्रण केन्द्रलाई विकास गर्न ल...

  3. विदेशी मुद्रणको निर्भरता तोड्दै सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर बनाउने सरकारको योजना

    काठमाडौं। सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन नीति लिएको छ। राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षणसँग सम्बन्धित छपाई कार्य स्वदेशमै गरेर

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  4. सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री

    सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
  5. ‘सञ्चार क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध’

    गोरखापत्र समाचारदाता ललितपुर, असार २२ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहसभन्दा पनि समग्र रूपमा समाधान...

  6. मिडियाका समस्या समाधान गर्न सरकार तयार छ : सञ्चारमन्त्री तिमिल्सिना

    सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सञ्चारकर्मी र सरोकारवालासँग छलफल गर्न सरकार पूर्ण रूपमा तयार रहेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.