२६५३ विन्दुमा नेप्से, ४ अर्ब ४१ करोडको सेयर किनबेच
सानिगाड हाइड्रोको मूल्य १५ प्रतिशत, स्नो रिभर्सको मूल्य १४.९९ र कालंगा हाइड्रोको मूल्य १४.९८ प्रतिशतले बढेको छ।
साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६५३ विन्दुमा कायम भएको छ। बजार घटे पनि कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सानिगाड हाइड्रोको मूल्य १५ प्रतिशत, स्नो रिभर्सको मूल्य १४.९९ र कालंगा हाइड्रोको मूल्य १४.९८ प्रतिशतले बढेको छ।
1 more headline since
सनिगाड हाइड्रो, स्नो रिभर्स, कलंगा हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…