धनुषाका १० होटलमा गृहमन्त्री महतोको छड्के, चार होटललाई जरिबाना
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बिहीबार धनुषा जिल्लाका १० वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेका छन् ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा धनुषा जिल्लाका होटल तथा रेष्टुरेन्टहरूको संयुक्त अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको सहभागितामा भएको उक्त निरीक्षणका क्रममा १० वटा होटलको अनुगमन गरिएको थियो। गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि चारवटा होटललाई जरिबाना समेत गरिएको छ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बिहीबार धनुषा जिल्लाका १० वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेका छन् ।
1 more headline since

जनकपुरधाम। मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले शुक्रबार संयुक्त रूपमा होटलहरूको अनुगमन गरेको छ। गुणस्तर मापन गर्ने उद्देश्यले गरिएको उक्त अनुगमनका
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…