
संसद्मा नयाँ विधेयक दर्ता,अब विद्यालयमा राष्ट्रिय दल बनाएर सेनाले तालिम दिने
काठमाडौं– विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेर विद्यार्थीलाई सैन्य तालिम दिनेगरी सरकारले कानुन निर्माणको काम अघि बढाएको छ । सरकारले राष्ट्रिय सेवा दललाई समयसापेक्ष परिमार्जन गर्न र नागरिकलाई राष्ट्रको सेवामा तत्पर बनाउन भन्दै ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ संघीय संसदमा दर्ता गरेको हो । कार्यान्वयनको अवस्थामा नरहेको विद्यमान राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई प्रतिस्थापन […]
