Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 7h ago

विद्यालय भवन निर्माणमा अनियमितता: प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। राजपुर नगरपालिका वडा नं. ५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको भवन निर्माण र टेण्डर प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो। आरोपितहरूमा नगरपालिकाका इन्जिनियर र विद्यालयका प्रधानाध्यापक समेत रहेका छन् जसलाई सरकारी कोषमा हानि पुर्‍याएको अभियोग लगाइएको छ।

TopicsRautahat
4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकास्थित एक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको जिकिर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। राजपुर नगरपालिका वडा नम्बर ५ मा रहेको

story4 publishers
Coverage

3 more headlines since

first · 9h agolatest · 7h ago
  1. रौतहटको नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार : निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित बैजु ठाकुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।ठाकुरसहित तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र विद्यालयका तत्कालीन लेखापाल शेख जहिरविरुद्ध शक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।राजपुर नगरपालिकाको २०७५ फागुन ३ गत

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ , असार १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिका वडा नं. ५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको टेण्डर तथा भवन निर्माणमा अनियमितता गरेको आरोपम...

  3. राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    १९ असार, काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर सहित नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.