Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 8h agolast: 7h ago

बागलुङका ७७ वटा खानेपानीका मुहानमा कोलिफर्म भेटियो

बागलुङ जिल्लाका ७७ वटा खानेपानीका मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक कोलिफर्म भेटिएको छ। धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले ३६९ वटा मुहानको पानी परीक्षण गर्दा उक्त कीटाणु फेला परेको हो। स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार सबैभन्दा धेरै जैमिनी नगरपालिकाका मुहानहरूमा कोलिफर्म देखिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 58 min
Broke firstRatopati logoRatopati

खानेपानीको मुहानमा ‘कोलीफर्म’ भेटियाे

बागलुङ। यहाँस्थित ७७ स्थानका खानेपानी मुहानमा दिशामा पाइने कीटाणु (कोलीफर्म) भेटिएको छ। गाउँगाउँमा पुगेर खानेपानीका मुहानबाट नमूना पानी सङ्कलन गरी स्वास्थ्य कार्यालयको ल्यावमा परीक्षण गर्दा कोलिफर्मका कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङ्का प्रमुख प्रवीण शर्माले जानकारी

story3 publishers
Coverage

2 more headlines since

first · 8h agolatest · 8h ago
  1. बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियाे

    ढोरपाटन । बागलुङका खानेपानी मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको ‘कोलिफर्म’ भेटिएको छ । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा ‘कोलिफर्म’ भेटिएको हो । धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा पुगेर मुहानको पानी परीक्षण गरेको थियो । जिल्ला सदरमुकामसँगै जोडिएका गाउँका स्थानीयले उपभोग गर्ने […]

  2. खानेपानीको मुहानमा ‘कोलीफर्म’

    सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको १३८ खानेपानीको मुहान परीक्षण गर्दा २७ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.