
रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’: नेपालमा बढ्दैछ ल्यान्ड क्रुजरको दबदबा
काठमाडौं- नेपालको अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीब्र रूपमा बढीरहेको छ । उच्च मूल्यका बाबजुद सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतिकका रूपमा स्थापित भएकाले टोयोटा ल्यान्ड क्रुजर नेपाली धनाढ्य, उद्योगी–व्यवसायी तथा राजनीतिक
