Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2d agolast: 11h ago

महँगी भत्ताको माग गर्दै प्रेस काउन्सिल नेपालका कर्मचारीहरूद्वारा धर्ना

प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले बिहीबार काठमाडौँस्थित कार्यालय परिसरमा धर्ना दिएका छन्। नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको महँगी भत्ता लामो समयदेखि रोकिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी कर्मचारीहरूले दिएका छन्।

TopicsKathmandu
4 publishers · 5 headlines · 4 in 24h · developing over 1d 1h
Broke firstNepal Lead logoNepal Lead

महँगी भत्ता माग्दै प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा

detailheadline only5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 11h ago
  1. ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारीको धर्ना

    १९ असार, काठमाडौं । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् । सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता […]

  2. ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प

    काठमाडौँ । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् । सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
  4. प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, बिहानैदेखि गेटमा धर्ना

    काठमाडौँ । प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले समान रूपमा महँगी भत्ता पाउनुपर्ने माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन्। नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै न्यायको मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन्। आज बिहान कार्यालय

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.