Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

मन्त्रिपरिषद्द्वारा कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत

नेपाल सरकारले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ। बिहीबार काठमाडौंमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरूबारे जानकारी दिनुभएको थियो।

3 publishers · 3 headlines · developing over 42 min
Broke firstRatopati logoRatopati

कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

    सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ ।

  2. कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत

    काठमाडौं । कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । The post कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.