Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 20h ago

काठमाडौँको जम्बुडाँडाबाट स्रोत नखुलेको ३९ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौँ महानगरपालिका–१५ जम्बुडाँडास्थित पहेँलो पुल नजिकबाट प्रहरीले स्रोत नखुलेको ३९ लाख ४१ हजार ६२० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ घर भई हाल कालीमाटी बस्ने मनमोहन साह कलवार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार झोलामा बोकेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

TopicsKathmandu
3 publishers · 4 headlines · 1 in 24h · developing over 11 hours
Broke firstLokaantar logoLokaantar

स्रोत नखुलेको ३९ लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार अपरान्ह काठमाडौं महानगरपालिका–१५ जम्बुडाँडास्थित पहेँलो पुलमा चेकजाँचका क्रममा मनमोहन साह कलवारको झोलाबाट ३९ लाख ४१ हजार ६२० रुपैयाँ बरामद भएको हो ।बाराको पचरौता नगरपालिका–७ घर भएर कालीमाटी बस्दै आएका कलवारले उक्त रकमको स्रोत देखाउन नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।प्रहरी वृत्त बौद्धमार्फत थप अ

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 20h ago
  1. ३१ लाख ४१ हजारसहित एक जना प्रहरी नियन्त्रणमा

    काठमाडौँ- नेपाल प्रहरीले स्रोत नखुलेको नेपाली नगद रु ३१ लाख ४१ हजार ६२० सहित एक जानालाई बिहीबार नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पचरौता नगरपालिका–७ घर भई काठमाडौँ कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। उनले भने, ‘बिहीबार दिउँसो काठमाडौँ जम्बुडाँडास्थित पहेँलो पुलमा […]

  2. स्रोत नखुलेको नगद ३१ लाख ४१ हजारसहित एक जना नियन्त्रणमा

    प्रहरीले स्रोत नखुलेको नेपाली नगद रु ३१ लाख ४१ हजार ६२० सहित एक जानालाई आज नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा पचरौता नगरपालिका–७ घर भई काठमाडौँ कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, “आज दिउँसो काठमाडौँ जम्बुडाँडास्थित पहेँलो पुलमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा फेलापरेको स्रोत नखुलेको नेपाली रु ३१ लाख ४१ हजार ६२० सहित नियन्त्रणमा लिइएको हो ।”निजका

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ

    काठमाडौँ। काठमाडौँको जम्बुडाँडा क्षेत्रमा श्रोत नखुलेको नेपाली नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार दिउँसो २:४५ बजे काठमाडौँको जम्बुडाँडाको पहेँलो पुल क्षेत्रमा शङ्कास्पद रूपमा झोला बोकेर हिँडिरहेका बाराको पचरौता नगरपालिका–७

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.