Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पारित

प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सदनले दफावार छलफलपछि स्वीकृत गरेको हो। सभामुख डोलप्रसाद अर्यालले विधेयक पारित भएको घोषणा गर्नुभएको थियो।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकबाट विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे । विधेयक दफावार छलफलपछि पारित गरिएको हो । उक्त विधेयक

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 1d ago
  1. सार्वजनिक खरिदसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव बहुमतले पारित गरिएको हो ।

    Baahrakhari logoBaahrakhariPrivatedetail5 publishers
  2. सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

    काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानूनमन्त्री गौतमले गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा विधेयकमाथि परेका संशोधनमाथि छलफल भई निर्णयार्थ प्रस्तुत […]

  3. प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

    प्रतिनिधि सभाको बिहीबारको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ।

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

    काठमाडौँ, असार १८ गते ।प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।बैठकमा सोसम्बन्धी भएको दफाबार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.