
विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?
काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको यात्रा सफल हुँदैन। खेलाडीका लागि विश्वकप सकिँदा अर्को प्रतियोगिताको तयारी सुरु हुन्छ, तर प्रशिक्षकका लागि भने एउटा खराब नतिजाले करिअर नै संकटमा पार्न सक्छ। फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै यस्तै दृश्य देखिएको छ। नकआउट चरणमा पुग्न असफल भएका केही टोलीका प्रशिक्षकले नैतिक जिम्मेवारी […]
