
विद्यार्थीकै मतले बेलायतको नम्बर १ बन्यो BPP University, जित्यो ‘Best UK University 2026’ अवार्ड
काठमाडौँ : BPP University ले बेलायतको सर्वश्रेष्ठ बेलायती विश्वविद्यालय अवार्ड जितेको छ । स्टुडेन्टक्राउडले सार्वजनिक गरेको उत्कृष्ट २० विश्वविद्यालयहरूको सूचीमा समावेश हुँदै बेलायतको BPP University ले सर्वश्रेष्ठ विश्वविद्यालयको अवार्ड जितेको हो । बेलायतको सबैभन्दा विश्वासिलो स्टुडेण्ड रिभ्यु
