
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ-सुकलाई प्रधानमन्त्री नियुक्त
सियोल(दक्षिण कोरिया), असार १७ गते । दक्षिण कोरीयाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु-जुङले बुधबार घोषणा गर्नुभएको...

