Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 16h ago

रास्वपाद्वारा प्रगतिशील उदारवाद र उत्तर-वैचारिक शासन व्यवस्थाबारे बहस सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रगतिशील उदारवादको अवधारणामा केन्द्रित रहेर आफ्नो वैचारिक र नीतिगत आधारहरूका बारेमा बहस सुरु गरेको छ। बीसौँ शताब्दीका समाजवाद र पुँजीवाद जस्ता कठोर वैचारिक ध्रुवीकरणहरू कमजोर हुँदै गएको र विश्व उत्तर-वैचारिक चरणमा प्रवेश गरेको पार्टीको ठहर छ। यस संक्रमणले परम्परागत राजनीतिक विचारधाराको सट्टा जन-केन्द्रित शासन व्यवस्थामा जोड दिएको छ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 20h
Broke firstHimal Press logoHimal Press

रास्वपाको वैचारिक र नीतिगत आधारहरू

एक्काइसौँ शताब्दीको विश्व राजनीति गहिरो संरचनात्मक, आर्थिक तथा वैचारिक संक्रमणको चरणमा प्रवेश गरेको छ। बीसौँ शताब्दीमा विश्व राजनीतिको मूल आधार रहेका समाजवाद, पुँजीवाद, साम्यवाद तथा नवउदारवादजस्ता कठोर वैचारिक ध्रुवीकरणहरू क्रमशः कमजोर हुँदै गएका छन्। वर्तमान समयमा विश्वभरि नै राजनीतिक विचारधाराबाट शासन गर्ने युगको अन्त्य र पोस्ट आइडियोलोजिकल चरणमा जन -केन्द्रित शासन युगतर्फ संक्रमण अर्थात् प्रवेश […]

Coverage

1 more headline since

  1. प्रगतिशील उदारवादको बहस

    एक्काइसौँ शताब्दीको विश्व राजनीति गहिरो संरचनात्मक, आर्थिक तथा वैचारिक सङ्क्रमणको चरणमा प्रवेश गरेको छ । बिसौँ शताब्दीका समाजवाद, पुँजीवाद र नवउदारवाद जस्ता कठोर वैचारिक ध्रुवीकरण...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.