
सरकारलाई प्रश्न- सांसदले उठाएका जनताका प्रश्नको जवाफ कहिले दिने ?
काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद कमला पन्तले संसद् सुरु भएको लामो समय भइसक्दा पनि सरकारले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै ध्यानाकर्षण गराइन् । ‘समसामयिक विषयमा उठेका प्रश्नहरूको बारेमा सरकारको ध्यानाकर्षण होस् भन्ने चाहन्छु’, सांसद पन्तले भनिन्, ‘सांसदले उठाएका विषयमा […]
