Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 4h ago

प्रतिपक्षी दलको अवरोधपछि मधेश प्रदेश सभाको बैठक स्थगित

प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण बुधबार मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ। बजेट संशोधनको माग पूरा नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानपछि सभामुख रामअशिष यादवले सुरुमा १० मिनेटका लागि बैठक रोकेका थिए। सहमति जुट्न नसकेपछि बैठक बिहीबारसम्मका लागि सारिएको छ।

4 publishers · 6 headlines · 1 in 24h · developing over 2d 7h
Broke firstOnlineKhabar logoOnlineKhabar

प्रतिपक्षको अवरोधले मधेश प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित

बजेट संशोधन माग पूरा नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान पश्चात सभामुख रामअशिष यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

Coverage

5 more headlines since

first · 2d agolatest · 4h ago
  1. मधेस प्रदेशसभामा बजेट विवाद चर्कियो, विपक्षी अवरोधले छलफल अनिश्चित

    बजेट संशोधन नगरेसम्म बजेटमाथिको छलफल हुन नदिने अडान लिँदै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy6 publishers
  2. बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध

    जनकपुरधाम । बजेट संशोधनको माग गर्दै मधेस प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले संयुक्त रूपमा विरोध जनाउँदै बैठक सञ्चालन हुन दिएका छैनन्। बैठक

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. बजेट विवादले प्रदेशसभा अनिश्चित

    बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
  4. बजेट विवाद : मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

    प्रतिपक्षीले सदन अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले अनिश्चित समयका लागि बैठक स्थागित गरेका छन् । उनले अर्को सूचना नहुञ्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

  5. मधेस प्रदेश सभाको बैठक बिहीबारसम्म स्थगित

    धर्बेन्द्र झा जनकपुरधाम, असार १७ गते । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुको अवरोधका कारण मधेश प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवको अध्यक...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.