Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

पहिरोका कारण स्याङ्जाका दुई स्थानमा सडक अवरुद्ध

बुधबार परेको वर्षाका कारण पहिरो जाँदा स्याङ्जाका दुई छुट्टाछुट्टै स्थानमा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मिर्दी-चापाकोट सडक खण्ड अन्तर्गत वालिङ नगरपालिका-७ को लभ्लीडाँडामा पहिरो खसेको छ। यस्तै, वालिङ नगरपालिका-१४ स्थित डुम्रीभञ्ज्याङमा पनि वालिङ-हुवास सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध

काठमाडौँ । पहिरोका कारण बुधवार स्याङ्जाको दुई ठाउँमा सड्क अवरुद्ध भएको छ । मिर्दि चापाकोट सड्क खण्डको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पहिरो खसेको छ । सो स्थानमा पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले

story2 publishers
Coverage

1 more headline since

  1. स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध

    काठमाडौँ- पहिरोका कारण बुधवार स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध भएको छ। मिर्दी चापाकोट सड्क खण्डको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पहिरो खसेको छ। सो स्थानमा पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वालिङ नगरपालिका–१४ स्थित डुम्रिभञ्ज्याङमा पनि सड्क अवरुद्ध भएको छ । डुम्रिभञ्ज्याङ स्थित वालिङ–हुवास भित्री पक्की सड्क खण्डमा पहिरो खस्दा पूर्ण […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.