Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट उच्च अदालत विराटनगरद्वारा खारेज

उच्च अदालत विराटनगरले असार १३ गते पक्राउ परेका अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ। न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले उक्त आदेश दिँदै पाँच दिनभित्र अनुसन्धान सक्न समेत निर्देशन दिएको छ। मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरेको आरोपमा गिरी पक्राउ परेका हुन्।

2 publishers · 2 headlines · developing over 28 min
Broke firstPradesh Khabar logoPradesh Khabar

अभिषेक गिरीको बन्दीप्रत्यक्षीकरण रिट खारेज, पाँच दिनभित्र अनुसन्धान सक्न उच्च अदालतको आदेश

विराटनगर : मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ। न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त

archives2 publishers
Coverage

1 more headline since

  1. अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

    विराटनगर । गएको असार १३ गते पक्राउ परेका अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत मोरङलाई विपक्षी बनाई गिरीले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.