
पाकिस्तानको लाहोरमा ट्युसन सेन्टरको भवन भत्किदा १४ बालबालिकाको मृत्यु
काठमाडौं । पाकिस्तानको लाहोरमा निर्माणाधीन भवनको छत भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा २० जना बालबालिका र एक महिला शिक्षिका घाइते भएका छन् । लाहोरको कहना नौ क्षेत्रमा निर्माणाधीन भवनभित्र सञ्चालन



.jpg)