Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

भरतपुर अस्पतालमा अनलाइन टिकट र मेसिनबाट रिपोर्ट लिने व्यवस्था सुरु

चितवनस्थित भरतपुर अस्पतालले बिरामीको चाप व्यवस्थापन गर्न अनलाइन टिकट र मेसिनबाट ल्याब रिपोर्ट लिन मिल्ने सेवा सुरु गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार दैनिक करिब ३ हजार बिरामी आउने यस अस्पतालमा अब ओपीडी टिकटका लागि लाइन बस्नु पर्ने छैन। बिरामीहरूले मोबाइलबाटै टिकट काट्न र अस्पतालमा राखिएका किओस्क मेसिनमार्फत आफ्नो रिपोर्ट प्राप्त गर्न सक्नेछन्।

4 publishers · 4 headlines · developing over 13 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

भरतपुर अस्पतालमा अनलाइनबाटै टिकट र रिर्पोट लिन सकिने

१७ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा अनलाइनबाट नै टिकट र रिर्पोट लिन सकिने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ण्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बिरामी भएर उपचार गर्न आउने बिरामीले ओपीडी टिकट र रिर्पोटका लागि लाइनमा बस्नु नपर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका छन् । टिकट रिर्पोट भेन्डिङ मेसिन (प्क्ष्इक्) मार्फत टिकट काट्न […]

Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

    बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् ।दैनिक तीन हजार हाराहारी बिरामी आउँदा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मर्मतसंहार गरी थप अर्को मेसिन जडान गरेर आजदेखि परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागिएको हो। मोबाइल व

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

    चितवन । बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् । दैनिक तीन हजार हाराहारी बिरामी आउँदा चाप थेग्न कठिन भइरहेका बेला

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

    बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatehealth4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.