Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 1d ago

सुवासना इन्टरनेसनलले नेपालमा एजनका खेल सामग्री सार्वजनिक गर्‍यो

एजनको नेपालका लागि आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रालिले मङ्गलबार काठमाडौंमा एजनद्वारा उत्पादित खेल सामग्रीहरू सार्वजनिक गरेको छ। चिनियाँ संस्था एजनले उत्पादन गरेका बास्केटबल, भलिबल र फुटबल लगायतका सामग्रीहरू नेपाली बजारमा ल्याइएको हो। उक्त कार्यक्रममा एजनकी प्रोपाइटर लि मेङ, मार्केटिङ हेड जेनी र सुवासनाका प्रबन्ध निर्देशक सुशिल श्रेष्ठको उपस्थिति रहेको थियो।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 2d 2h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

एजनको खेल सामग्री नेपालमा

काठमाडौँ, असार १६ गते । नेपालका लागि एजनको आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रालिले एजनद्वारा उत्पादित खेल सामाग्री मङ्गलबार सार्वजनिक गरेको छ । एजनकी प्रोपाइप्रटर लि मेङ, एजन...

news2 publishers
Coverage

1 more headline since

  1. एजनको प्रोडक्ट लन्च

    काठमाडौं, (नेस) । नेपालका लागि एजनको आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रा.लि. ले एजनद्वारा उत्पादित खेल सामग्री मंगलबार लन्च गरेको छ । एजनकी प्रोपाइप्रटर लि मेङ, एजनकी मार्केटिङ हेड जेनी र एक्सक्लुसिभ पार्टनर अफ एजन नेपाल तथा सुवासनाका प्रबन्ध निर्देशक सुशिल श्रेष्ठले एक कार्यक्रमबीच ‘प्रोडक्ट लन्च’ गरे । चीनियाँ संस्था एजनद्वारा उत्पादित सामाग्रीमा बास्केटबल, भलिबल, फुटबल, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.