
भारतीय GJEPC का असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितसँग कन्काई ज्वेलरीमा भेटवार्ता, नेपाल–भारत आभूषण व्यापार सहकार्यमा जोड
काठमाडौंं– डिल्लीबजार, पिपलबोटस्थित कन्काई सुनचाँदी गहना एन्ड ज्वेलरी सप प्रा.लि.ले भारतको Gem 7 Jewellery Export Promotion Council (GJEPC) अन्तर्गत International Events का असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।