Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

सिन्धुलीको मरिणमा हलगोरुसहित परम्परागत शैलीमा धान रोपाइँ महोत्सव सम्पन्न

सिन्धुलीको मरिण गाउँपालिकाले असार १५ को अवसरमा २० हल गोरु र राँगाको प्रयोग गरी परम्परागत शैलीमा रोपाइँ महोत्सव आयोजना गरेको छ। आधुनिक ट्र्याक्टरको बढ्दो प्रयोगका बीच मौलिक कृषि प्रणाली संरक्षण गर्न यो कार्यक्रम गरिएको हो। यस उत्सवमा स्थानीय माझी, मगर, नेवार र तामाङ समुदायका मानिसहरूले असारे भाका गाउँदै उत्साहजनक सहभागिता जनाएका थिए।

3 publishers · 3 headlines · developing over 42 min
Broke firstKhabarhub logoKhabarhub

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइं दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइं दिवस मनाइएको हो । आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै गएका कारण यति धेरै हलगोरु एकै ठाउँमा प्रयोग गरेर गरिने रोपाइँ अहिले दुर्लभ बन्दै गएको […]

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू

    सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र राँगा जोतेर परम्परागत शैलीमा रोपाइँ दिवस मनाइएको छ। गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको उत्साहजनक सहभागिता रहेको थियो। आधुनिक कृषि

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. असार १५: ‘ह ह माले, ह ह…!’ (तस्वीरहरु)

    काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगाले जोतेर परम्परागत शैलीमा रोपाईं दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइं दिवस मनाइएको हो । आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै गएका कारण यति धेरै हलगोरु एकै ठाउँमा प्रयोग गरेर गरिने रोपाइँ अहिले दुर्लभ बन्दैContinue reading "असार १५: ‘ह ह माले, ह ह…!’ (तस्वीरहरु)"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.