Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

तिनाउ नदीको बाढीमा फसेका युवकको सकुशल उद्धार

रुपन्देहीको तिनाउ नदीमा आएको बाढीमा फसेका ३१ वर्षीय गोरखबहादुर विकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। बुटवल-१७ रानीगन्ज बस्ने विक आइतबार तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित नदी किनारमा दाउरा सङ्कलन गर्ने क्रममा बाढीमा फसेका थिए। सुरक्षाकर्मीको टोलीले उनलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

3 publishers · 3 headlines · developing over 6 hours
Broke firstNagarik News logoNagarik News

तिनाउको बाढीमा फसेका युवकको उद्धार

बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।...

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. तिनाउको बाढीमा फसेका युवकको उद्धार

    भैरहवा । बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा बाढीमा […] The post तिनाउको बाढीमा फसेका युवकको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. तिनाउको बाढीमा फसेका युवकको उद्धार

    भैरहवा- बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिंगारनगरस्थित तिनाउ नदीबाट दाउरा संकलन गर्ने क्रममा बाढीमा फसेका थिए […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.