ब्राजिल विरुद्ध जापानलाई अग्रता
जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गरे ।
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा जापानले ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ। ह्युस्टन स्टेडियममा भइरहेको खेलको २९औं मिनेटमा मिडफिल्डर काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्। सानोले ब्राजिलियन गोलकिपर एलिसन बेकरलाई छक्याउँदै बललाई पोस्टको दिशा दिएका थिए।
जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गरे ।
7 more headlines since
खेलको ९५औं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले गरेको गोल ब्राजिलका लागि निर्णायक बन्यो। अब ब्राजिलले अर्को चरणमा नर्वे वा आइभोरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ।
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको रोमाञ्चक खेलमा ग्याब्रियल मार्टिनेलीले खेलको अन्तिम समयमा गोल गरेपछि ब्राजिलले जापानमाथि २–१ को नाटकीय जित हात पारेको छ।मंगलबार बिहान ह्युस्टन स्टेडियममा भएको प्रतिस्पर्धात्मक जितसँगै पाँच पटकको विश्व विजेता ब्राजिल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।खेलको ९५औं मिनेट (९०+५) सम्म १–१ को बराबरीमा रहेको स्थितिमा मार्टिनेलीले निर्णायक गोल गर्दै जापानी टोली स्तब्ध बनेको थियो । ब्रुनो गुइमारेजले डिब्बाको छेउबाट उपलब्ध
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत ह्युस्टन स्टेडियममा भइरहेको प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानविरुद्ध पुनरागमन गरेको छ। पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातमै गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुगेको हो।खेलको ५६औं मिनेटमा अनुभवी मिडफिल्डर क्यासेमिरोले हेडमार्फत गोल गर्दै ब्राजिललाई खेलमा फर्काए। पहिलो हाफमा जापानका काइशु सानोले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको सुरुदेखि नै जापानलाई चर्को दबाबमा राखेको ब्राजिल अ
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको भिडन्तमा पाँच पटकको विश्व विजेता ब्राजिल पहिलो हाफको समाप्तिसम्म जापानसँग १–० गोल अन्तरले पछि परेको छ।ह्युस्टन स्टेडियममा जारी खेलमा जापानले उत्कृष्ट रणनीति र रक्षात्मक खेलको प्रदर्शन गर्दै ब्राजिललाई स्तब्ध बनाएको हो।खेलको २९औं मिनेटमा जापानका काइशु सानोले सानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। ब्राजिलका डानिलोको एउटा कमजोर पासलाई बीचमै नियन्त्रणमा लिँदै सानोले अनुभवी मिडफिल्डर क्यासेमिरोलाई गतिमा पछाडि पारे र पेनाल्टी
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा जापानले पूर्व विश्व विजेता ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ।ह्युस्टन स्टेडियममा भइरहेको खेलको २९औं मिनेटमा काइशु सानोले उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।ब्राजिलको कमजोर पासलाई नियन्त्रणमा लिँदै सानोले मिडफिल्डर क्यासेमिरोलाई आफ्नो गतिले माथ दिए र पेनाल्टी बक्स नजिकैबाट प्रहार गरेको बल ब्राजिलियन गोलकिपर एलिसन बेकरलाई छक्याउँदै पोस्टको तल्लो कुनामा छिरेको थियो।

काठमाडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा जापानले ब्राजिल विरुद्ध १(० को सुरुवाती अग्रता बनाएको छ । ह्युस्टन रंगशालामा भइरहेको प्रतिस्पर्धाको २९औँ मिनेटमा जापानका मिडफिल्डर काइशु सानोले गोल गर्दै टोलीलाई अग्रता
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा गठन भएको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ। यस अवधिमा सरकारले राज…