
अमेरिकामा साहित्यकार डा. नवराज लम्साल सम्मानित
राली (अमेरिका), असार १५ गते । नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्तित्व, कवि तथा गीतकार डा. नवराज लम्साल अमेरिकाको नर्थ क्यारोलाइनामा सम्मानित हुनुभएको छ।केही सातादेखि अमेरिका भ्रम...
मदन पुरस्कार विजेता साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साल अमेरिकाको नर्थ क्यारोलाइनामा सम्मानित हुनुभएको छ। नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर फर नर्थ क्यारोलाइनाले शनिबार संयुक्त रूपमा उहाँलाई सम्मान गरेका हुन्। केही सातादेखि अमेरिका भ्रमणमा रहनुभएका डा. लम्साललाई नेपाली साहित्य र सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

राली (अमेरिका), असार १५ गते । नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्तित्व, कवि तथा गीतकार डा. नवराज लम्साल अमेरिकाको नर्थ क्यारोलाइनामा सम्मानित हुनुभएको छ।केही सातादेखि अमेरिका भ्रम...
1 more headline since
१५ असार, नर्थ क्यारोलाइना । मदन पुरस्कार विजेता साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साल अमेरिकामा सम्मानित भएका छन्। केही सातादेखि अमेरिका भ्रमणमा रहेका डा. लम्साललाई नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर फर नर्थ क्यारोलाइना (एनसीएनसी) ले शनिबार संयुक्त रूपमा सम्मान गरेको हो। समारोहमा समाजका अध्यक्ष शिखर दुलाल, एनसीएनसीका अध्यक्ष ददीन पाण्डे र समाजका […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…