गाडीमा कालो सिसा राख्नेलाई ट्राफिक प्रहरीले गर्न थाल्यो कारबाही
काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा प्रयोग गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सुरु गरेको छ। कालो सिसाको आवरणमा साना हतियार र लागुऔषध ओसारपसार जस्ता अवैध गतिविधि बढेको भन्दै प्रहरीले यो कदम चालेको हो। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले त्यस्ता स्टिकर हटाउनुका साथै नियम उल्लंघन गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।
3 more headlines since

काठमाडौँ । सवारी साधनमा प्रयोग गरिने कालो सिसा (ब्ल्याक फिल्म) का कारण आपराधिक क्रियाकलाप बढेको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसलाई कडाइका साथ हटाउन थालेको छ। यसै सन्दर्भमा आज नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल
निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागुऔषध ओसारपसार तथा सेवन हुने गरेको भन्दै उपत्यका ट्राफिक प्रहरीले कालो सिसाका सवारीमाथि कडाइ गर्दै हटाउने अभियान सुरु गरेका हो ।

काठमाडौँ । ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको छ। आइतबारदेखि उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी (एसपी)
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा गठन भएको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ। यस अवधिमा सरकारले राज…