Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 3d ago

नागरिकता र भूमि अधिकारका लागि सुस्ताबासीले काठमाडौंमा आन्दोलन गर्ने

नवलपरासीको सुस्ताका बासिन्दाहरूले नागरिकता र भूमि अधिकारको माग गर्दै संघीय राजधानी काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन्। आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पुस्तौँदेखि सीमा रक्षा गरे पनि अझै पहिचानको समस्या झेल्नुपरेको गुनासो गरे। हालैका राजनीतिक अभिव्यक्तिपछि भारतीय पक्षबाट थप दबाब महसुस गरेको भन्दै उनीहरूले वारपारको लडाइँ लड्ने चेतावनी दिएका छन्।

3 publishers · 4 headlines · developing over 1d 22h
Broke firstGlobal Aawaj logoGlobal Aawaj

वारपारको लडाइँमा सुस्ता बासी : नागरिकता माग्न काठमाडौं जाँदै

बुटवल । नेपाली पहिचान र भूमिको रक्षाका लागि पुस्तौँदेखि सीमामा लड्दै आएका सुस्ताबासीले अब नागरिकता प्राप्तिलाई मुख्य माग बनाउँदै संघीय राजधानी काठमाडौंमा गएर सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले

archives4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 4d ago
  1. लालपुर्जा र नागरिकताको माग गर्दै सुस्तावासी काठमाडौंमा (तस्बिरहरू)

    लामो समयदेखि नेपाली भूमिमा बसेर पनि पहिचान र स्वामित्वबाट बञ्चित रहेका पश्चिम नवलपरासीको सुस्ताका स्थानीय बासिन्दाहरू लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आइपुगेका छन्।

    Setopati logoSetopatiPrivatesocial4 publishers
  2. बालेन सरकारलाई घचघच्याउन सामल बोकेर काठमाडौं आइपुगे सुस्ताबासी (१० तस्बिर)

    भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाडौं आएका छन् ।

  3. प्रधानमन्त्री बालेनको विवादित अभिव्यक्तिपछि सुस्तावासी भन्छन्-भारतीयबाट थप पेलिन थाल्यौं

    पुस्तौँदेखि नेपाली सीमाको रक्षा गर्दै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब नागरिकता र भूमि अधिकारका लागि संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.