विश्व प्रसिद्ध जापानी रेस्लर तात्सुमी फुजिनामी नेपाल आउँदै, अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ र सङ्गीत महोत्सव हुने
१४ असार, काठमाडौं । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पीडब्लुएक्सएम : रेस्टल क्यास्टल’ आयोजना हुने भएको छ । का र्यक्रमको सबैभन्दा ठुलो आकर्षणको रूपमा विश्व प्रसिद्ध जापानी व्यावसायिक रेस्लिङका महानायक तथा डब्लुडब्लुई अल अफ फेमर तात्सुमी फुजिनामी रहेका छन् । विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्व मध्ये एक मानिने फुजिनामीको उपस्थितिले नेपाली रेस्लिङ […]
