
विश्वकपका पाँच विवादास्पद निर्णयहरू, जसले नकआउट समीकरण नै बदलिदियो
यी विवादास्पद निर्णयहरूलाई भीएआरले गम्भीर रूपमा लिएर निर्णय गरेको भए नकआउट समीकरण नै अदलबदल हुने थियो । समूह चरणका निर्णयमध्ये अलजजिराले तयार पारेको शीर्ष ५ विवादास्पद निर्णयहरू यस्ता छन् ।

