Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

डोल्पामा गस्तीका क्रममा घाइते भएका प्रहरी जवानको हेलिकोप्टरबाट उद्धार

डोल्पाको माथिल्लो क्षेत्रमा गस्तीका क्रममा घाइते भएका प्रहरी जवान ललित सुनारलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित साल्दाङ प्रहरी चौकीमा कार्यरत सुनार शुक्रबार राति गस्तीमा खटिएका बेला ढुङ्गामा चिप्लिएर घाइते भएका थिए। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

माथिल्लो डोल्पामा गस्तीका क्रममा घाइते प्रहरी जवानको हेलिकोप्टरमार्फत उद्धार

१३ असार, डोल्पा । हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा गस्तीका क्रममा घाइते भएका एक प्रहरी जवानलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–०३ साल्दाङ क्षेत्रमा शुक्रबार राति गस्तीमा खटिएको बेला ढुङ्गामा चिप्लिएर लड्दा दाहिने खुट्टाको घुँडामुनि चोट लागेर घाइते भएका प्रहरी जवान ललित सुनारलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला […]

Coverage

1 more headline since

  1. गस्तीको क्रममा घाइते भएका प्रहरी जवानको हेलिकोप्टरबाट उद्धार

    राजु लामिछानेरुकुमपश्चिम, असार १३ गते । डोल्पामा गस्तीमा गएका एक प्रहरी जवान घाइते हुनुभएको छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका ३ स्थित प्रहरी चौकी साल्दाङमा कार्यरत प्रहरी जवान...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.