Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

कञ्चनपुरको विकट बस्ती खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित विकट बस्ती खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा सो शिविर आयोजना गरेको हो। नेत्र अधिकृत वीरसिंह धामीका अनुसार शिविरमा १२८ जनाको आँखा जाँच गरिएको थियो भने ६१ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो।

3 publishers · 3 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

विकट बस्तीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. विकट बस्तीमा निःशुल्क आँखा शिविर

    कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

    कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए । उनका अनुसार शिविरमा १२८ जनाको आँखा जाँच गरिएको थियो । जसमा ६१ जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.