Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Junlast: 4d ago

फिल्म 'चमेलीको पोइ' को पोस्टर सार्वजनिक, हास्य कलाकार नारायण त्रिपाठीको पुनरागमन

एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित चलचित्र 'चमेलीको पोइ' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा चर्चित हास्य कलाकार नारायण त्रिपाठीलाई मुख्य भूमिकामा देखाइएको छ। डेढ दशकअघि अमेरिका पलायन भएका त्रिपाठीले यसै चलचित्रमार्फत नेपाली रजतपटमा पुनरागमन गर्दैछन्। यो चलचित्र आगामी असोज १६ गतेदेखि विश्वभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

2 publishers · 2 headlines · developing over 2d 8h
Broke firstRatopati logoRatopati

‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी

काठमाडौँ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म हो ‘चमेलीको पोइ’ । आगामी असोज १६ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको हास्य कलाकार नारायण त्रिपाठीको लुक्स सार्वजनिक गरिएको छ । एक पोस्टर मार्फत सार्वजनिक लुक्समा त्रिपाठीलाई विचित्र

story2 publishers
Coverage

1 more headline since

  1. ‘चमेलीको पोइ’को मुख्यभूमिकामा नारायण त्रिपाठी

    काठमाडौँ- एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। १६ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रबार सार्वजनीक पोस्टरमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई देख्न पाइन्छ। प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म फिल्म अभिनयमा निकै ब्यस्त थिए । एकाएक अमेरिका उडेपछि उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउदैछन् । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.