
बाथरोग उपचार क्लिनिक बन्द
चितवनको भरतपुर–१०स्थित नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुर मेट्रो क्लिनिक बन्द गरिएको छ।...
चितवनको भरतपुर महानगरपालिका–१० मा दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको भरतपुर मेट्रो क्लिनिकलाई प्रशासनले बन्द गराएको छ। स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा प्रक्रियागत अनियमितता भेटिएपछि क्लिनिक बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा भएको सो अनुगमनले क्लिनिकको सञ्चालन प्रक्रियामा त्रुटि फेला पारेको थियो। यो क्लिनिक नेशनल बाथरोग सेन्टरको नामबाट समेत सञ्चालनमा रहेको पाइएको छ।

चितवनको भरतपुर–१०स्थित नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुर मेट्रो क्लिनिक बन्द गरिएको छ।...
1 more headline since

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको भरतपुर मेट्रो क्लिनिक प्रशासनले बन्द गराएको छ। स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त अनुगमन टोलीले शुक्रबार क्लिनिकमा पुगेर सञ्चालन रोक्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा क्लिनिक दर्ता तथा सञ्चालन प्रक्रियामा अनियमितता भेटिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…