हरियो तरकारी र सागसब्जीमा फरकफरक मूल्य निर्धारण
काठमाडौँ- कालीमाटी बजार विकास समितिले आजका लागि हरियो तरकारी तथा सागसब्जीको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो रु ६०, तोरीको साग रु ५० र चमसुरको साग रु ६० तोकिएको छ। यसैगरी हरियो प्याज रु १५०, ब्रोकाउली रु १००, चुकन्दर रु ७०, सेलरी रु १५० र पार्सले रु ३५० निर्धारण […]