Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Junlast: 15 Jun

इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने

सुनसरीको इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टरका लागि एभरेष्ट बैंक र मुक्तिनाथ विकास बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ। एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा यो परियोजना अघि बढाइएको हो।

3 publishers · 3 headlines · developing over 1d 1h
Broke firstRatopati logoRatopati

इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने

इटहरी । इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन बुधबार सम्पन्न भएको हो। एभरेस्ट बैंक लिमिटेड

story3 publishers
Coverage

2 more headlines since

first · 14 Junlatest · 15 Jun
  1. इटहरीमा कोशीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र बन्ने

    एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजनालाई पूर्वी नेपालकै पर्यटन तथा आतिथ्य क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatecorporate3 publishers
  2. इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने

    काठमाडौं । इटहरीमा कोसी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन बुधबार सम्पन्न भएको हो। एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा परियोजनाको वित्तीय समापन भएको हो। एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण […] The post इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.