Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10h agolast: 7h ago

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पुनरावलोकन गर्न कार्यदलद्वारा काम सुरु

काठमाडौँ विश्वविद्यालय 'स्कुल अफ एजुकेसन' का डीन प्रा.डा. बालचन्द्र लुइटेलको संयोजकत्वमा गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्ने कार्य सुरु गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष परिमार्जन गर्ने निर्णय गरेको थियो। यस कार्यदलले घोकन्ते शिक्षाको सट्टा जीवनोपयोगी र सीपमूलक सिकाइमा जोड दिने गरी नयाँ पाठ्यक्रमको तयारी गर्नेछ।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 3 hoursNE onlyUpdated 7h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै

काठमाडौँ । विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले काम सुरू गरेको छ । कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्न योजनाबद्धरूमा कार्यारम्भ गरेको हो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को गत वैशाख

story2 publishers
Coverage

1 more headline since

    1. घोकन्ते शिक्षाभन्दा जीवनोपयोगी सिकाइमा जोड दिने नयाँ पाठ्यक्रमको तयारी

      काठमाडौँ- विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले काम सुरु गरेको छ। कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्न योजनाबद्धरूमा कार्यारम्भ गरेको हो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को गत वैशाख ११ गते शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको ९८ औँ बैठकले काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ एजुकेसन’ का डीन प्रा.डा.बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल […]

Task Force Begins Review of National Curriculum Framework 2076 · K cha khabar