गायक पशुपति शर्मा अब फिल्मका हिरो, साइन गरे ‘तीन तिघ्रे, क्या बिग्रे’
काठमाडौं । लोक तथा दोहोरी संगीतका प्रसिद्ध गायक पशुपति शर्माले फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । रघुजी फिल्म्सको आगामी कथानक ‘तीन तिघ्रे, क्या बिग्रे’ फिल्ममा उनी अनुबन्धित भएका छन् । केही महिनाअघि नै उनी यो फिल्ममा आबद्ध भैसकेपनि निर्माताले विहिबार मात्र उनको कास्टिङबारे औपचारिक घोषणा गरेको हो । अमरदीप सापकोटाको पटकथा तथा निर्देशन हुने […]
