Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 10h agolast: 7h ago

नेपालले धेरै फरेन्सिक ल्याब बनाउन नसक्ने महावीर पुनको भनाइ

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधिसभा सदस्य महावीर पुनले नेपालका प्रत्येक प्रदेशमा फरेन्सिक ल्याब बनाउन सम्भव नभएको बताएका छन्। बिहीबार सङ्घीय संसद्को एक समिति बैठकमा बोल्दै उनले यस्ता प्रयोगशालाका लागि आवश्यक उपकरणहरू अत्यन्तै महँगो हुने जानकारी दिए। ठुलो लगानी लाग्ने भएकाले हालको अवस्थामा धेरै सङ्ख्यामा विधि विज्ञान प्रयोगशालाहरू सञ्चालन गर्न नेपालको क्षमताले नभ्याउने उनको भनाइ छ।

Summary by Jayaman

3publishers
3headlines
3in last 24h
Span: 2 hoursNE onlyUpdated 7h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ठुलो लगानी लाग्ने र अत्यन्तै महँगो हुने भएकाले नेपालले धेरै सङ्ख्यामा फरेन्सिक ल्याब (विधि विज्ञान प्रयोगशाला) बनाउन नसक्ने बताएका छन्। बिहीबार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको

story3 publishers
Coverage

2 more headlines since

first · 10h agolatest · 8h ago
    1. नेपालले फरेन्सिक ल्याब धेरै बनाउन सक्दैन : सांसद पुन

      २१ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले धेरै महंगो भएकाले नेपालले फरेन्सिक ल्याब धेरै बनाउन नसक्ने बताएका छन् । बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रदेश प्रदेशमा त्यस्ता खालको ल्याबहरू बनाउनुपर्ने आवश्यकताा औंल्याएपछि उनले यस्तो बताएका हुन् […]

    2. प्रत्येक प्रदेशमा फरेन्सिक ल्याब बनाउन नेपालको क्षमताले भ्याउँदैन : महावीर पुन

      काठमाडौँ, जेठ २१ गते । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधिसभा सदस्य महावीर पुनले उपकरण अत्यधिक महँगो हुने भएकाले नेपालले धेरै ठाउँमा फरेन्सिक ल्याब बनाउन नसक्ने बता...

Mahabir Pun States Nepal Cannot Afford Multiple Forensic Labs · K cha khabar