
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
तेहरान । इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले अमेरिका र इजरायलसँग जारी द्वन्द्वको सामना राष्ट्रिय एकता र आपसी विश्वासका साथ गर्न इरानी नागरिकहरूलाई आह्वान गरेका छन् । इस्लामिक गणतन्त्र इरानका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीको स्मृतिमा जारी गरिएको लामो
