
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
काठमाडौँ । फिफा विश्वकप २०२६ मा सहभागी हुने दर्शकहरूले रङ्गशालाभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान नपाउने भएका छन् । फिफाले रङ्गशालाको आचारसंहितामा अन्तिम समयमा परिवर्तन गर्दै सुरक्षाको कारण देखाएर यस्तो प्रतिबन्ध लगाएको हो। गत