
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
बेरुत । इजरायलले लेबनानमा बुधवार पनि आक्रमण गरेको बताएको छ भने चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले आक्रमणमा छ जनाको ज्यान गएको पुष्टि गरेको छ । यसैबिच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाँकु विमान


