Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 8h ago

विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार छुट व्यवस्था सार्वजनिक

अर्थ मन्त्रालयले नेपाल आउने र जाने यात्रुहरूका लागि भन्सार छुटसम्बन्धी नयाँ व्यवस्था राजपत्रमा प्रकाशित गरेको छ। नयाँ नियमअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीबाट फर्किने नेपालीले एउटा अतिरिक्त मोबाइल फोन भन्सार नतिरी ल्याउन पाउनेछन्। यसका साथै ल्यापटप र ६५ इन्चसम्मको टेलिभिजन जस्ता अन्य विद्युतीय सामग्रीमा पाइने छुटको सीमा पनि तोकिएको छ।

Summary by Jayaman

2publishers
2headlines
1in last 24h
Span: 1d 2hNE onlyUpdated 8h ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

विदेशबाट फर्किँदा एकथान अतिरिक्त मोबाइल ल्याउँदा भन्सार नलाग्ने

विदेशबाट फर्किँदा अब एक थान अतिरिक्त मोबाइल फोन ल्याउँदा भन्सार नलाग्ने भएको छ ।नेपालबाट बाहिर जाने र बाहिरी मुलुकबाट नेपाल आउने यात्रुले ल्याउन र लैजान पाउने सामानका लागि अर्थ मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको हो ।यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तुसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको हो । सोहीअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल पूरै छुट हुनेछ ।अन्य के-केमा महसुल छुट पाइन्छ

story2 publishers
Coverage

1 more headline since

    1. विदेशबाट फर्किने नेपालीलाई भन्सार छुटः मोबाइल, ल्यापटप र ६५ इन्च टिभीसम्म ल्याउन पाइने

      काठमाडौं- सरकारले विदेशबाट स्वदेश फर्किने नेपालीहरूले साथमा ल्याउन पाउने सामान तथा त्यसमा लागू हुने भन्सार छुटसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार विभिन्न वस्तुमा भन्सार छुटको सीमा तोकिएको हो। नयाँ व्यवस्थाअनुसार वैदेशिक

      Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
Nepal Government Announces New Customs Exemptions for Returning Migrant Workers · K cha khabar