Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

नयाँ बजेटले निजी क्षेत्रको आत्मविश्वास बढाएको घरेलु तथा साना उद्योग महासंघको निष्कर्ष

नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको निष्कर्ष निकालेको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बजेटले आर्थिक पुनरुत्थान र उत्पादनमूलक क्षेत्रको प्रवद्र्धनमा जोड दिएको बताउनुभयो। महासंघको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन सो कार्यक्रम आयोजना गरिएको थियो।

Summary by Jayaman

TopicsKathmandu
3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarAjako Artha logoAjako Artha

बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको घरेलु तथा साना उद्योग महासंघको निष्कर्ष

काठमाडौं- नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासंघले निष्कर्ष निकालेको छ । महासंघको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
    1. ‘बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको छ’

      काठमाडौँ– नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासंघले निष्कर्ष निकालेको छ। महासंघको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी […]

    2. बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष

      काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष निकालेको छ । महासङ्घको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी

      Ratopati logoRatopatiPrivatestory3 publishers
Federation of Nepal Cottage and Small Industries Praises New Budget · K cha khabar