
अन्नपूर्ण म्याराथनमा जुम्ली धावकको बर्चश्व: दलबहादुर कुँवर र मञ्जु रावत च्याम्पियन
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीको पुरुषतर्फको प्रतिस्पर्धामा जुम्लाका दलबहादुर कुँवर पहिलो भए।...
जुम्लाका दलबहादुर कुँवर र मञ्जु रावतले छैटौँ अन्नपूर्ण म्याराथनको क्रमशः पुरुष र महिलातर्फको उपाधि जितेका छन्। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित ४२.१९५ किलोमिटर लामो यो दौड अन्नपूर्ण आधार शिविरबाट सुरु भई घान्द्रुकमा समापन भएको थियो। सन् १९५० मा मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहण गरेको ७६औँ वर्षगाँठको अवसरमा यो प्रतियोगिता आयोजना गरिएको हो।
Summary by Jayaman

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीको पुरुषतर्फको प्रतिस्पर्धामा जुम्लाका दलबहादुर कुँवर पहिलो भए।...
1 more headline since
२१ जेठ, काठमाडौं । छैटौँ अन्नपूर्ण म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्वकै पहिलो कीर्तिमान बनाएको ७६औँ वर्षगाँठको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले बुधबार प्रतियोगिता आयोजना […]