Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

विश्व साइकल दिवसको अवसरमा काठमाडौंमा साइकल र्‍याली आयोजना

विश्व साइकल दिवसको अवसरमा बुधबार काठमाडौंको खुला मञ्चबाट साइकल र्‍याली आयोजना गरिएको छ। नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा साइकल प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। र्‍यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको समेत उपस्थिति रहेको थियो।

Summary by Jayaman

3publishers
3headlines
Span: 3 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

विश्व साइकल दिवसको अवसरमा काठमाडौँमा साइकल र्‍याली (तस्बिरहरू)

काठमाडौँ । विश्व साइकल दिवसको अवसरमा काठमाडौँको खुला मञ्चबाट साइकल र्‍याली आयोजना गरिएको छ। नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित र्‍यालीमा साइकल प्रेमीको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको समेत उपस्थिति रहेको थियो।

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
    1. विश्व साइकल दिवसका अवसरमा काठमाडौंमा साइकल र्‍याली

      Setopati logoSetopatiPrivatesocialheadline only3 publishers
    2. विश्व साइकल दिवसका अवसरमा काठमाडौंमा साइकल र्‍याली, सांसदहरूको सहभागिता (तस्बिरहरु)

      विश्व साइकल दिवसको अवसरमा काठमाडौंस्थित खुला मञ्चबाट बुधबार साइकल र्‍याली आयोजना गरिएको छ। नेपाल साइकल सोसाइटीको संयोजकत्त्वमा आयोजित र्‍यालीमा साइकलप्रेमीहरूको सहभागिता रहेको थियो।

Cycle Rally Organized in Kathmandu to Celebrate World Bicycle Day · K cha khabar