Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8h agolast: 4h ago

गाजा पट्टीमा इजरायली आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भइरहेको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ। कार्यालयले जारी द्वन्द्वका कारण बालबालिकाको मानवीय अवस्था बिग्रँदै गएको भन्दै चेतावनी दिएको छ। लामो समयदेखिको नाकाबन्दीले गाजाका बासिन्दाहरूलाई आश्रय, औषधि र खाद्यान्न जस्ता आधारभूत आवश्यकताबाट वञ्चित गरेको उल्लेख गरिएको छ।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 3 hoursNE onlyUpdated 4h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ। कार्यलयले निरन्तरको द्वन्द्वले बालबालिकाको बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चेतावनी दिएको

story2 publishers
Coverage

1 more headline since

    1. संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा

      न्यूयोर्क- संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ । कार्यलयले निरन्तरको द्वन्द्वले बालबालिकाको बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चेतावनी दिएको छ । लामो समय सम्म चलिरहेको नाकाबन्दीले गाजा बासीलाई पर्याप्त आश्रय, औषधि, र खाद्यान्न आपूर्ति लगायतका आधारभूत आवश्यकताबाट वञ्चित […]

UN Human Rights Office Condemns Israeli Attacks in Gaza Strip · K cha khabar